0 COMMENTS

भक्तपुर, २२ मंसिर०७४/  प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भक्तपुरमा ७६ दशमलव ६९ प्रतिशत मत खसेको छ ।

मुख्य निर्वाचन अधिकृत भोजराज पोखरेलले जिल्लामा कूल एक लाख ७८ हजार ९९ हजार मतदाता रहेकामा ७६.६९ प्रतिशत मत खसेको जानकारी दिनुभयो । क्षेत्र नं १ को खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको भवनमा र क्षेत्र नं २ को बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा मतगणना हुनेछ । मतपेटिका बुझ्ने काम सकिएपछि सर्वदलीय बैठक राखेर मतगणना बिहीबार वा शुक्रबारदेखि गर्ने भन्नेबारेमा निर्णय हुने निर्वाचन अधिकृत उत्तम सिलवालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।