0 COMMENTS

 काठमाण्डाै २१मंसिर०७४/आज भएको प्रतिनिधि तथा प्रदेशसभाकाे निर्बाचनमा काठमाडौं क्षेत्र न ४ बाट ४४७५७ मत दान  भयकाे छ । नेपालकाे इतीहासमा पहीलाे पटक भयकाे नयाँ संरचनाकाे प्रतीनिधी सभा र प्रदेश सभा को चुनाव मा मतदाताहरूकाे स्थानीय चुनावकाे अनुपातमा  उल्लेखनिय सहभागीता भने देखीएन । यस क्षेत्र नं ४ मा लाेकतान्त्रीक गठबन्धन नेपाली काङ्ग्रेसबाट गगनकुमार थापा र बाम गठबन्धन नेकपा एमाले काे तर्फबाट डा. राजन भट्टराइ प्रतीनीधी सभाका लागी चुनाबी मैदानमा रहेका छन । प्रदेश सभाका लागी नेपाली काङ्ग्रेसबाट साधुराम खड्का र नराेत्तम बैध्य रहेकाछन भने एमाले बाट कुसुमकुमार कार्की र निर्मल भट्टरार्इ रहेका छन क्षेत्र नं ४ काे कुल भाेटर संख्या ६३,२१५  रहेकाे थीयाे जसमा ४४७५७ ( चाैवालिस हजार सातसय सन्ताउन्न) मत दान भयाे भने बाकि १८४५८ (अठार हजार चार सय अन्ठाउन्न) मतदाताले अाफ्नाे मत प्रयाेग गरेनन ।

यती धेरै मतदाताहरू अाफ्नाे  मतअधीकार प्रयाेग  गर्न नअाउनाकाे  कारण हरू केलाउदा सरकारले चुनावमा सार्बजनिक यातायात लाइ लगभग कर्फुलगाजसरी बन्दनै गरीनु र मतदाताहरू भने एक ठाँउमा घर र मतदानका लागी नामावली भने २ कीलाे मीटर पर रहनु , नयाँ पुस्ताहरू लाइ राजनीती प्रती बितिस्णा   पैदा भइ जुन जाेगी अाउदा पनी कान चिरीएकाे भन्ने भावनामा बृद्धि हुनु , केहीदिन अगाडी बिभीन्न स्थानहरूमा बम बिस्पाेटन हुनु पनी प्रमुख हुन सक्ने अनुमान गरएकाे छ ।

 काठमाडौं क्षेत्र न ४ मा  बूढानिलकण्ठ नगरपालिका को १,२,८,९,१०,११,१२, वडा र काठमाडौं नगरपालिका को १,७,८,३० गरी दश वटा वडाकाे याे क्षेत्र नं ४ निर्धारण गरीयकाे हाे मत गणना भाेली देखी राष्ट्रिय सभा गृह रामशाह पथ काठमाण्डाैमा गरीने छ  भने क्षेत्र नं  ४ बाट बाम गठबन्धन बाट नेकपा एमाले र लाेकतान्त्रीक गठबन्धन बाट नेपाली कंग्रेस मा कस्ले बिजय जुलुस मनाउछ त्यो भने मत गणना को परिणाम पछी जनता ले थाहा पाउनेछन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।