0 COMMENTS

काठमाण्डाै २१ मंसिर०७४/ बुढानिलकष्ठ नगरपालीका वडा नं१२ मा एक बृद्धले बाेकेरै भएपनी  अाफ्नाे  मत अधिकार प्रयाेग गरेकाछन ।बुढानिलकष्ठ नगरपालीका  वडा नं १२  काे उस्सु क्वानमा रहेकाे मतदान स्थलमा बिहान उनलाइ उनका अाफन्तले पीठीउमा बाेकेर मतदान स्थल सम्म ल्यायका थीए ।   नेपालमा पहीलाे पटक भएकाे याे प्रतीनिधी सभा र प्रदेश सभाकाे उम्मेदवार चयनमा उत्साह जनक सहभागीता देखीयकाे स्पस्ट देखियकाे छ  ।बुढानिलकष्ठ नगरपालीका वडा नं१२ काे फैका स्थित यस मतदान केन्द्रमा ४७०२ जना मतदाता रहेका छन भने  हाल सम्म यस केन्द्रमा शान्तीपुर्ण तवरले मतदान कार्य भर्इरहेकाे छ । मतदानकार्य साझ ५ बजे सम्म  रहने  मतदान केन्द्रका मतदान अधिकृतले हामीलाइ बताय । फाेटाेः अासीष गुरागार्इ

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।