0 COMMENTS

अछाम २१ मंसिर०७४/ अछाममा मतदान सुरु नहुदै पानी पर्न थालेपछि मतदान प्रभावित भएको छ । जनता मावि मेल्लेख मतदान केन्द्रमा मतदान सामाग्रीसंगै कर्मचारी ओट लागेका छन् । बिहान करिब डेढ घन्टासम्म परेको पानी साढे पाच बजे रोकिए पनि पुन सात बजेबाट पर्न सुरु भएको छ।जिल्लाका अधिकांश ठाउमा मतदान कार्य सुरु हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। पानी परेपछि चिसो अत्यधिक बढेको छ । जिल्लाको उच्च लेकाली भेगहरु खप्तड ऋषीदह रामारोशन षोडशालगायतका क्षेत्रमा चिसोले थप प्रभावित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।