0 COMMENTS

काठमाण्डाै१९ मंसिर०७४/  मंङ्सिर १९ गते निर्वाचन आयोग द्वारा काठमाडौं क्षेत्र का बिभिन्न मतदानका स्थान हरु मा फाेटाे सहीतकाे मत दाता परिचय पत्र हरु निर्वाचन आयोग का कर्म चारीहरु द्वारा बितरण गरीयकाे छ  ।  मतदाताहरूले आफ्ना मत दाता परिचय पत्र लिन का लागी आफ्नो परिचय खुल्ने जस्तै पासपोर्ट , नागरिता वा सवारी चालक अनुमती लिएर आउनु पर्ने निर्वाचन अधिकृत ले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।