0 COMMENTS

 काठमाण्डौं १९मंसिर०७४/ केहि समय अगाडी देखि नेपाली फेसबुक प्रयोगकर्ताहरुलाई अर्को झमेला उत्पन्न भएको छ। चुनावी प्रचारको मौन अवधिलाई लक्षित गर्दै फेसबुक म्यासेज बन्द गरेको हुन् सक्ने आशंक छ तर एकिन किन फेसबुक म्यासेज रिड हुन्न भन्ने कुरा अहिले सम्म बाहिरिएको छैन ।
म्यासेन्जर कल भएपनि म्यासेज रिड नभएकोले प्रयोगकर्ता भने तनाबमा छन ।धेरै जीस्ताे अनलाइनहरूकाे न्युज संकलन म्यासेन्जर बाट पनी भइरहेकाेहुदा याे सेवा अचानक बन्द हुदा कयाै अनलाइन न्युज पाेटलहरू न्युज संकलनमा समस्या देखीएकाे छ ।
  यसबारे फेसबुकले कुनै आधिकारी प्रतिक्रिया भने अझैसम्म पनि दिएको छैन । तर चुनावी प्रचारको मौन अवधिलाई लक्षित गर्दै फेसबुक म्यासेज बन्द गरेको हुन् सक्ने आसंका गरिएको छ । अहिले हामीले याे समाचार तयार गर्दै गर्दा सम्म समस्या नै रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।