0 COMMENTS

काठमाडौ,मंसिर १८/नेपाली कांग्रेसका नेता एवं काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार गगनकुमार थापालाई लक्षित गरी बम प्रहार भएको छ ।

अाज नेपाली कांग्रेसकाे  चुनाव प्रचार प्रशार कार्यक्रम भंङ्गाल चपलीहाइटमा भइरहेको घर दैलो कार्यक्रमलाई लक्षित गरी बम प्रहार भएको हो ।बमलागेर नेता थापा सामान्य घाइते भएका छन् । उनको कान र ढाडमा बमको छर्रा लागेको थियो । उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल काठमार्डौ तर्फ लगिएको छ । थापाको घर दैलोमा सहभागी  ९ जना नेता कार्यकर्ता बिस्फोटमा परेको   पत्रकार बिकश लामाले जानकारी गराए ।

अज्ञात व्यत्तिले बम प्रहार गरेको प्रहरीले जनाएको छ ।बम विस्फोट हुँदा गगन थापा सहीत  ९ जना घाइते  भएकाे कुरा स्थानीय बासिले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।