0 COMMENTS

काठमाडौं १०मंसिर०७४/ नेपाल टेलिकमले ०१२३४५६ र १२३४५६ जस्ता नम्बरबाट आएका फोन नउठाउन अनुरोध गरेको छ । टेलिकमले सेवा ग्राहीहरुलाई एसएमएस पठाएर त्यस्ता नम्बरबाट आएका फोन नउठाउन अनुरोध गरेको हो ।
पछिल्लो समय त्यस्ता नम्बरबाट आईरहेका फोन कलहरुका कारण उपभोक्ता ठगिने क्रम बढेको भन्दै टेलिकमले कल नउठाउन भनेको हो ।
त्यस्ता नम्बरबाट आएका फोनहरुले चिठ्ठा परेको भन्दै सर्वसाधारणलाई उल्टै ठगि गरिरहेको टेलिकमले जनाएको छ । त्यस्ता फोन कल कहाँबाट र कसले गरिरहेको छ भन्नेबारे टेलिकमले अध्ययन गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।