0 COMMENTS

काठमाडौं ९ मंसिर०७४/  पशुपन्छी विकास मन्त्री शम्भुलाल श्रेष्ठको घर नजिकै बम विस्फोट भएको छ । सर्लाहीको रानीगञ्जमा रहेको मन्त्री श्रेष्ठको घर नजिकै विस्फोट भएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।
विस्फोटको आवाज ठूलो भए पनि घरको कम्पाउण्ड बाहिर भएकाले नोक्सानी नभएको प्रहरीले जनाएको छ । अहिले त्यहाँ सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।