0 COMMENTS

बासुदेव सेडाइ,लमजुङ,८ मंसिर/नेपाल बन्द कसले र किन गरेको हाे कसैलाई थाहा छैन हल्लाकाे भरमा लमजुङमा पनि बन्दकाे प्रभाब परेकाे छ । याे कस्तो मानसिकता हामी नेपालीको हल्लाकाे भरमा पत्याउने ? यस्तो देशका नागरिक हामी यदि नेपाल बन्दनै भयपनि बन्दकाे बिराेध गर्नुकाे सट्टा बन्द अायाेजक र बन्द गर्नुकाे कारण थाहा नहुदा पनि अाफ्ना सम्पूर्ण ब्यापार ब्याबशाय ठप्प पारेर बसेका छाै ।

हामीलाई थाहा छ एकदिनकाे बन्दले मुलुकमा अरबाै घाटा हुन्छ नेपाल बन्दकाे प्रभावले बैदेशिक लगानी भित्र्याउन सकिदैन अनि कसरी राष्ट्र बिकास हुन्छ । हामी कहिले सचेत हुने ? बिहानै देखि लमजुङमा लामाे तथा छाेटाे दुरिका सभारि साधनहरु निकै कम चलेका छन् । पसलहरु अांसिक खुलेका छन् । टाढा टाढा यात्रा गर्नुपर्ने हरु समस्या मा देखिन्छन् । यसले पर्यटनको छेत्रमा पनि गम्भीर असर गर्ने देखिन्छ ।

बन्द कसले र किन गरेको थाहा नहुदा पनि बन्द गर्ने हामी नेपाली कति मूर्ख त्यसैले त भनिन्छ नेपाल हल्लैहल्लाकाे देश हाे । नेपाल बन्द केटाकेटीकाे खेल नसम्झनुस् यसले राष्ट्रलाई दुरगामि असर गर्दछ अाम नागरिकहरलाई पनि समस्यामा पारेको हुन्छ । देशकाे अर्थतन्त्र कमजोर बनाउछ त्यसैले नेपाल सरकार , यातायात ब्याबस्था बिभाग , उद्योग बाणिज्य संघ नेपाल यश प्रति गम्भीर बन्नुपर्छ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।