0 COMMENTS

काठमाडौं ५ मंसिर०७४/ पचास हजार घुससहित काठमाडौंमा एक प्रहरी अधिकारी अख्तियारको फन्दामा परेका छन् ।महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रहरी निरीक्षक हरिहर सुुनुवार घुससहित पक्राउ परेको अख्तियारका प्रवत्ता जीवन कोइरालाले रातोपाटीलाई बताए । उनलाई अख्तियारको टोलीले घुस लिँदालिदै पक्राउ गरेको हो ।

सुनुवार केही महिना अगाडि मात्र सर्वोच्व अदालतबाट प्रभाग पुगेका थिए।निरीक्षक सुनुवारले यसअघि शेर्पा मलमा घुस लिन गएको सूचना अख्तियारले पाएको थियो । पछि फलो गर्दा उम्कन सफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।