0 COMMENTS

 कलैया ४ मंसिर०७४/ जितपुर–सिमरा उपमहानगरपालिका–१ जिल्ला वन कार्यालयपछाडि राधाकृष्ण ठकुरीको घरअगाडि पार्किङ गरिराखेको जिपमा अज्ञात समूहले बम विस्फोट गराइएको छ ।

निर्वाचन क्षेत्र नं ४ का कांग्रेसका प्रदेशसभा सदस्यका उम्मेदवार ओमकृष्ण कार्कीको चुनावी गाडी बा१४च ६३३० नंको जिपमा विस्फोट पछि गाडीमा सामान्य क्षति भएको छ । इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक भुवन भट्टले मानवीय क्षति भने नभएको बताएका छन । ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।