0 COMMENTS

पाँचथर,४ मंसिर ०७४/ पाँचथरको हिलिहाङ गाउँपालिका वडा नम्बर ५ स्थित चतुरेमा फेला परेको बम सुरक्षाकर्मीले निस्कृय पारेका छन् ।

नेपाली सेनाको भैरवी दल गण र जिल्ला प्रहरी कार्यालय पाँचथरको टोलीले बम निस्कृय पारेको हो । बम कसले राख्यो भन्ने अहिलेसम्म खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।