0 COMMENTS

काठमाण्डाै ४मंसिर०७४/ उम्मेदवार केन्द्रित बम आक्रमणका घटना बढिरहेको बेला आईतबार रक्षामन्त्री भीमसेनदास प्रधानले प्रधानसेनापति राजेन्द्र क्षेत्रीलाई संगै राखेर पत्रकार सम्मेलन आयोजना गरे ।

रक्षा मन्त्रालयलयमा आयोजित पत्रकार सम्मेलन प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा भएका हिंसात्मक घटनामा केन्द्रित थियो ।मन्त्री प्रधानले चुनावी चहलपहल बढेसंगै सुरु भएको बम विस्फोट घटनाका विवरण सार्वजनिक गर्दै भने र्दुइ सातायता ३४ स्थानमा बम विस्फोट भईसक्यो ।

उनले सुरक्षा संगठनले निर्वाचनका लागि तराई केन्द्रित सुरक्षा योजना बनाएको तर घटनामा पहाड केन्द्रित भएको बताए ।उनले विस्फोटका घटनामा विप्लव नेत्रविक्रम चन्द नेतृत्वको समहुसंगै अन्य समुह पनि संलग्न रहेको दावी गरे ।, यो खबर आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।