0 COMMENTS

खकेन्द्र केसी,मंसिर ३, सल्यान ०७४/ सल्यानमा बिना बिभाग्य मन्त्री टेक बहादुर बस्नेतलाई लक्षित गरि नेकपाले बम विस्फोट गराएको छ ।

चुनावी प्रचार प्रशारको क्रममा हिडिरहेका बाम गठबन्धनका प्रतिनिधी सभा उमेदार समेत रहेका बस्नेतलाई लक्षित गरि आज विहान जिल्लाको दार्मा गाउँपालिकाको फारुला बजार नजिकै बम विस्पोट गराइएको नेकपाका जिल्ला इन्चारर्ज डिल्लीराज शर्मा विश्वले बताएका छन् ।उता प्रहरीले विस्पोटको खबर आफुलाई आएको तर मानबिय क्षति नभएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।