0 COMMENTS

काठमाण्डाै२८कार्तिक०७४/सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार सरकारका नियमित कामकारबाहीका बारेमा मात्रै छलफल भएको छ, अरु त्यस्तो कुनै महत्वपुर्ण निर्णय भएको छैन ।

शेरबहादुर देउवा नेतृत्वको सरकारका दुई वरिष्ठ जिम्मेवार मन्त्रीले दिएका यी परस्पर विरोधी अभिब्यक्तिले सोमबारको मन्त्रिपरिषद बैठकमा बुढीगण्डकी आयोजनाबारे चर्को विवाद भएको देखाएका छन् ।

मन्त्रिपरिषद बैठकमा उपप्रधान तथा उर्जामन्त्री कमल थापाले विभागीय मन्त्रीको हैसियतका चिनियाँ सरकारी कम्पनी गेजुवालाई बुढीगण्डकी आयोजना बिनाप्रतिस्पर्धा दिएको भन्दै खारेजीको ठाडो प्रस्ताव लगे ।, यो खबर आजकोनागरिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।