काठमाडौ २५ कार्तिक०७४/नेपाली कांग्रेसका तर्फ बाट काठमाडौं क्षेत्र नं ४ प्रतिनिधि सभा क्षेत्रका उम्मेदवार गगन कुमार थापाकाे चुनावी कार्यक्रमलार्इ तीब्रता दिनेक्रममा अाज धुम्बराहीमा रहेकाे स्मार्ट क्याफेमा “पार्टी प्रबेश ” कार्यक्रमकाे अायाेजना गरीयकाे थीयाे । बिगतका समयमा बिभीन्न पार्टिमा रहेका लगभग १५० जना लाइ नेपाली काङ्ग्रेसका युवा नेता,पुर्व स्वास्थ मन्त्री तथा काठमाडौं क्षेत्र नं ४ प्रतिनिधि सभा उम्मेदवार गगन कुमार थापाले खादा र अबीरलागाएर पार्टी प्रवेश गराएका थीए ।
उक्त पार्टी प्रवेश कार्यक्रममा गत स्थानीय तहकाे चुनाव २०७४ मा नयाँ शक्ती नेपालकाे तर्फबाट बुढानीलकष्ठ नगरपालीकामा उप मेयर पदकका उमेदवार तथा जील्ला सचीव अनीता श्रेण्ठ,बुढानीलकष्ठ नगरपालीका वडानं ११ बाट सामाजीकक्षेत्रमा अग्रसर रही सार्बजनीक जीम्मेवारी बहनगरी बिकाशकाे क्षेत्रमा कृयाशील तथा स्थानीयतहमा युवाहरूकाे नेतृत्व गर्न सक्षम काजी शेर्पा लगाएत बिभीन्न पार्टीमा संलग्न रहेर कार्यगरेका १५० जना सदस्य नेपाली काड्ग्रेसमा प्रवेश गरेका छन ।
कार्यक्रममा बाेल्दै नेता गगन थापाले नव प्रवेशीहरू पार्टी परीवर्त गर्दा वीश्वासका साथ नयाँ पार्टी प्रवेश गर्ने तेस पछी पार्टीले कुनै जिम्मेवारि प्रदान नगर्दा अाफुलेगरेकाे निर्णय प्रती पश्चाताप हुने र नैरास्यता उत्पन्नभइ नीस्कृय बस्ने गर्छन भने काेही फेरी अर्काे नयाँ पार्टी प्रवेशकाे अबस्था अाउनेहुदा अब नेपाली काङ्गेस पार्टीकाे प्रवेश पछी तेस्ताे अबस्था अाउन नदीने प्रतीबद्धता ब्यक्त गर्नु भयाे र नव प्रबेशीहरूले चुनावकाे समयमा नेपाली काङ्ग्रेसमा प्रवेश गरेर अाफुलाइ सहयाेगगरेकाे गुनलाइ कहीले नीरास हुन नदीने भन्दै नीश्चीन्त भइ पार्टीकाे हितका लागी लाग्न अनुराेध गर्नु भयाे र कार्यक्रम अायाेजना गर्न महत्वपुर्ण भुमीका नीर्वाहगर्ने मनाेज सीग्देल ,सञ्जय अर्याल लगायत सबैलाइ धन्यबाद ब्यक्त गरेका थीए ।
कार्यक्रममा क्षेत्र नं ४ प्रदेश सभा १ का नराेत्तम बैध्य, प्रदेश २ का उम्मेदवार साधुराम खड्का ,स्थानीय नेता राजाराम बुढाथाेकी,श्याम डाेटेल,लगायत क्षेत्र नं ४ का नेता कार्यकर्ताकाे बाक्लाे उपस्थीती रहेकाे थीयाे कार्यक्रम युवानेता बिनाेद चालीसेकाे सभापतीत्वमा संञ्चालन गरीयकाे थीयाे ।