0 COMMENTS

काठमाण्डाै २४कार्तिक०७४/ प्रधानमन्त्री शेरबहादुर देउवाले डा. गोविन्द केसी फेरि अनशन बस्नुपर्ने अवस्था आएमा शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई पदबाट बर्खास्त गर्ने चेतावनी दिएका छन् । चिकित्सा शिक्षासम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा रोकिएको, काठमाडों नेसनल मेडिकल कलेजलाई दिईएको सम्बन्धन कार्यान्वयन गर्न शिक्षा मन्त्रालयले चलखेल गरेको विषयमा ध्यानकर्षण गराउन विहीबार साँझ बालुवाटार पुगेका डा. केसीको टोलीले देउवाल तत्काल फोन गरेर शिक्षामन्त्रीलाई केसीका माग पुरा नगरे पदबाट बर्खास्त गर्ने चेतावनी दिएका हुन् । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।