0 COMMENTS

 

इनरुवा, २२ कात्तिक ०७४/ सुनसरीको गढी गाउँपालिका–२ कलरुवास्थित थलाह खोलामा आज ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गढी–२ का १६ वर्षीय कमल ऋषिदेव रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मझौबाट औरावनी जाँदै गरेको को १ त २४७७ नं को ट्याक्टर अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।