0 COMMENTS

काठमाडौं २२ कात्तिक  २०७४ /निर्माण क्षेत्रका ठेकेदारीमा संलग्न २३ व्यवसायी प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवार बनेका छन्। निर्माण व्यवसायी महासंघको सूचीअनुसार दुवै सभाका लागि गरी २३ व्यवसायी बनेका हुन्। महासंघका महासचिव रामशरण देउजाले भने, ‘सबैको सोधीखोजी गर्दैछौं। ४० जना निर्माण व्यवसायी चुनावमा उठेको अनुमान छ।

को को कुन पार्टी र कहाँबाट उठेका छन्, हेर्नुहोस्–

विक्रम पाण्डे\कालिका कन्स्ट्रक्सन– चितवन–३, राप्रपा प्रतिनिधिसभा

जनार्दन ढकाल\सूर्यचन्द्र कन्स्ट्रक्सन– रसुवा, एमाले प्रतिनिधिसभा

दिलमान पाख्रिन–धादिङ–२, कांग्रेस प्रतिनिधिसभा

मोहन आचार्य\रसुवा कन्स्ट्रक्सन– रसुवा, कांग्रेस प्रतिनिधिसभा

तीर्थ लामा\कुशेश्वर कन्स्ट्रक्सन– काभ्रे–१, कांग्रेस प्रतिनिधिसभा

छत्रबहादुर बम्जन–सिन्धुली–१, कांग्रेस प्रदेशसभा

गणेश लामा\सिरुवा कन्स्ट्रक्सन– काभ्रे–१ ख, कांग्रेस प्रदेशसभा

चन्द्र लामा\लामा प्रगति निर्माण सेवा– काभ्रे–१ ख, एमाले प्रदेशसभा

हरिशप्रसा महतो\ए क्लास कन्स्ट्रक्सन,–सर्लाही–३, कांग्रेस प्रदेशसभा

राजु थापा– स्याङ्जा–१, कांग्रेस प्रदेशसभा

पूर्णबहादुर तामाङ\कन्चराम कन्स्ट्रक्सन– रामेछाप–२, कांग्रेस प्रतिनिभिसभा

जिपछिरिङ लामा\लामा कन्स्ट्रक्सन– दोलखा–१, समानुपातिक

भरतकुमार स्वाँर\स्वाँर कन्स्ट्रक्सन– अछाम–१, कांग्रेस प्रतिनिधिसभा

दिक्पाल शाही– दैलेख ख, कांग्रेस प्रदेशसभा

अंगद खड्का–भक्तपुर, कांग्रेस प्रदेशसभा

पुष्पा शाह– अछाम, कांग्रेस समानुपातिक

वीरेन्द्र ब. कनौडिया– समानुपातिक

हरिनारायण रौनियार\पप्पु कन्स्ट्रक्सन– पर्सा–३, समाजवादी फोरम प्रतिनिधिसभा

टेकबहादुर गुरुङ,–मनाङ ,कांग्रेस प्रतिनिधिसभा

इन्द्रबहादुर बाँनियाँ\लटिनाथ निर्माण– मकवानपुर–२, कांग्रेस प्रदेशसभा

खड्गबहादुर खत्री प्रदीप कन्स्ट्रक्सन–सुर्खेत–१, एमाले प्रदेशसभा

गणेश चन्द\प्रमोद कन्स्ट्रक्सन– बैतडी ख, राप्रपा प्रदेशसभा

जयप्रसाद ठाकुर– सप्तरी, स्वतन्त्र प्रतिनिधिसभा

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।