0 COMMENTS

काठमाण्डाै१९कार्तिक०७४/  दुई बर्षअघि टीकापुरमा एक बालकसहित ८ जना सुरक्षाकर्मीको ज्यान जाने गारी भएको घटनाका फरार अभियुक्त रेशक चौधरीले कैलाली निर्वाचन क्षेत्र १ मा राजपाका तर्फबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।

उनले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन् । राज्यको नजरमा फरार रहेका ब्यक्तिले उम्मेदवारी दर्ता गर्न गैरकानुनी भएको कानुन् व्यवसायीको भनाई छ ।

मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद अर्यालले कानुनी रुपमा नै फरार अभियुक्तको उम्मेदवारी दर्ता गराएको बताएका छन् ।, यो खबर आजको नागरिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।