0 COMMENTS

काठमाण्डाै१७कार्तिक०७४/नियमअनुसार सहसचिव स्तरका कर्मचारीसम्मले मात्र पाउने गाडी सुधिवा काठमाडौं महानगरपालिकाले भने तल्लो तहका कर्मचारीलाई समेत दिईरहेको खुलेको छ ।

कार्य सञ्चालन निर्देशिका २०७३ मा सहसचवि तहसम्मका कर्मचारीले मात्र गाडी सुविधा पाउने स्पष्ट व्यवस्था छ ।महानगरपालिकाले भने निर्देशिकाको खिल्ली उडाउँदै तल्लो तहका कर्मचारीलाई समेत गाडी सुविधा दिएको हो ।रामबहादु श्रेष्ठ आठौं तहका कर्मचारी भए पनि गाडी सुविधा पाईरहेका छन् ।,यो खबर आजको नागरिकले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।