0 COMMENTS

काठमाण्डाै१७कार्तिक०७४/मंसिर २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको चुनावका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्रसहित गरी ४ हजार ७ सय ८ जनाले बिहीबार उत्साहपुर्ण रुपमा मनोनय दर्ता गराएका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभाका लागि ४५ जिल्लामा हुन लागेको चुनावमा प्रतिनिधिसभातर्फ १ हजार ७ सय ४२ र प्रदेशसभातर्फ २ हजार ९ सय ६६ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।

त्ससमध्ये प्रतिनिधिसातर्फ १ सय २६ र प्रदेशसभातर्फ २ सय ९ गरी ३ सय ३४ जना महिलाको उम्मेदवारी दर्ता भएको छ ।, यो खबर आजको नागरिक दैनिकमा छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।