0 COMMENTS

लमजुङ१६कार्तिक०७४/  राष्ट्रका ७५ युवा संस्था नामक t. v. कार्यक्रमका प्रस्ताेता यबं निर्देशक बायाेमेडिकल ईन्जिनियरिङ कलेजका स्व बि यु सभापति साथै युवा प्रतिभा सम्मान बर्ष २०७४ बाट सम्मानित प्रतिभावान लमजुङ चितिका युवा राजेश्वर कमलिले राजनीति शक्ति , सम्पत्ति र चाकरी बाट मुक्त गरि बिचार सिद्धान्त मा अाधारित रहेर देश र नागरिक केन्द्रित राजनीतिक अभियानकाे सुरुवात गर्ने बताउनु भयकाे छ ।

अबको युवाले अाफ्नाे ब्यक्तिगत स्वार्थको लागि राजनीति गर्ने हाेईन देशकाे लागि गर्ने हाे मुलुक सम्पन्न भय मुलुक भित्रका सम्पूर्ण नागरिक सुखि खुसि हुने भन्दै स्वच्छ राजनीतिक अभियानमा जुट्न देशैभरका युवाहरुलाई अाब्हान गर्नुभयकाे छ । जुनसुकै राजनीतिक दल , जुनसुकै जाति छेत्र धर्म समुदाय जुनसुकै संकृति र परम्परा अबलम्बन गरे पनि पहिले हामी नेपाली हाै त्यसैले देशकाे राष्ट्रिय एकता , सार्बभौमसत्ता , भाैगाेलिक अखण्डता , जातिय सद्भाव , धार्मिक शहिष्णुता , बर्गिय समानता र देशकाे शान्ति शुसासान बिकास र सम्बृद्धिकाे लागि युवाहरुले महत्त्वपूर्ण भुमिका खेल्ने बेला अायकाे छ उहाँ भन्नुहुन्छ ।

अाफु नेपालकाे प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय युवा नेतृत्व सम्मेलनमा भाग लिन जाँदा त्यहाँको बिकास बाट अाफु प्रभावित भयकाे नेपालमा पनि त्यस्तै बिकास हुन स्वच्छ राजनीति र सुसासन अाबस्यक छ भन्नुहुन्छ । देशैभर स्वच्छ राजनीतिकाे बहस चलाउने अभियानमा अाफु दृढताका साथ लाग्ने भन्दै याे अभियानमा साथ दिन सबैसंग अाग्रह गर्नुभयाे अाफ्नाे निजि स्वार्थका लागि राम्रो लाई राम्रो र नराम्रो लाई नराम्रो भन्न सक्ने साहस नभयकाहरुले मुलुक परिवर्तन गर्न सक्दैनन् उहाँ थप्नुहुन्छ । भाषण र घाेषणापत्रले मात्रै देश बिकास हुन सक्दैन बिकास हुन याेजना खुबि साहास चाहिन्छ । अाफ्नाे राजनीति निस्वार्थ तरिकाले देश र नागरिकको सेवामा समर्पित गर्न भन्दै कमलिले बिचारकाे राजनीतिक प्रतिस्पर्धा गर्न राजनीतिक दलहरुलाई अाग्रह गर्नुभयाे । पार्टी कमजाेर हुनु नेताहरू बिग्रनुमा अाम कार्यकर्ताकाे भुमिका हुन्छ कार्यकर्ताले नेताहरू लाई खवरदारि गरिरहन अाबस्यक छ । राजनीतिक दल अाफै खराब नहुने तर त्यसमा खराब मान्छेहरुकाे प्रबेशले पार्टी संकटमा फस्ने हाे त्यसैले पार्टीमा खराब चरित्रको मान्छे हाबिहुन दिन हुदैन भन्नुहुन्छ । लमजुङको बेशिसहर – ११ निबासी कमलि हाल काठमाडौं मा रहेर राजनीति लगायत अन्य सामाजिक कार्यहरुमा लगनशील भयर लाग्नु भयकाे छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।