काठमाडौं १६ कर्तिक०७४/काठमाडौँ क्षेत्र नम्बर ४ प्रतीनीधी सभा सदस्यमा एमालेका राजन भट्टराई र क्षेत्र नं ४ प्रदेस सभा सदस्य २ मा कुसुम कुमार कार्कीकाे उमेदवारी दर्ता भएकाे छ ।गत संसदिय चुनवमा समानुपातीक उमेदवार रहेर एमालेकाे तर्फबाट संसदमा प्रतीनीधीत्व गरेका डा.राजन भट्टरार्इ युवा नेता का साथै बिद्यार्थी राजनीति हुँदै एमाले राजनीतिमा प्रवेश गरेका नेपाली राजनीतिक बृतका चर्चित र आश लाग्दा उमेदवारहुन उनी एमाले विदेश विभाग सचिव, तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको विदेश मामिला सल्लाहकार तथा अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिका विज्ञ पनि हुन् ।
उनी हाल नेपाल,भारत प्रबुद्ध समूहका सदस्य रहेका उनि यस क्षेत्रमा बाम एकताका कारण बामहरूकाे संयुक्त उमेदवार पनि रहेका छन भने मंङ्सीर २१ गते हुने प्रदेस सभा निर्वाचनका लागि नेकपा एमाले काठमाडौं क्षेत्र नं ४ प्रदेस २ ला लागी एमालेबाट कुसुम कुमार कार्कीकाे उम्मेदवारी दर्ता भएकाे छ ।
नेकपा एमाले काठमाडौं क्षेत्र नं ४ को अध्यक्ष रही सकेका कार्की बुनपा वडा नं ९ का वासिन्दा हुन् । उनि यस अगी साविक महांकाल गाविसको उपाध्यक्ष र अध्यक्ष रही सकेका छन ।
नेपालि काङ्ग्रेसले भने प्रभावशाली युवा नेता गगनकुमार थाप लाइ संसदिय सदस्य तथा साधुराम खड्कालाइ प्रदेश सदस्यकाे चुनावी मैदानमा उतारेकाे हुदा याहाँकाे चुनावी प्रतीस्पर्धा निकै कडा रहने स्पट देखीयकाे एक नेताले बताए ।