0 COMMENTS

काठमाण्डाै१६कार्तिक०७४/खाजा खाएको बिलको विषयमा विवाद हुँदा कमलादीमा गोली चलेको छ । प्रहरीले गोली हानेर भाग्दाभाग्दै दुई जनालाई पक्राउ गरेको छ ।
कमलादीको प्रज्ञा भवन छेउमा रहेको गण्डकी खाजा घरमा गोली चलेको हो । गोली कसैलाई लागेको छैन ।,खबर नया पत्रिकाबाट लियिएको हो ।

गोली हानेर भाग्दै गर्दा दुई युवकलाई पेस्तोलसहित पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रामदत्त जोशीले बताए । प्रहरी स्रोतका अनुसार खाजा खाएको बिल करिब २२ सय उठेको थियो । धेरै बिल उठेको भन्दै सुरुमा उनीहरुले झगडा गरेका थिए । पछि आफुहरु प्रहरी भन्दै पेस्तोल देखाएर गोली चलाएर भागेका हुन् । भाग्दै गर्दा उनीहरु पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।