0 COMMENTS

काठमाण्डाै१६कार्तिक०७४/  वाम गठबन्धनका एमाले र माओवादी केन्द्रले निर्वाचनका लागि संयुक्त प्रचार अभियान अघि बढाएका छन् ।साझा उम्मेदवारलाई जिताउन दुवै दलका केन्द्रीय, जिल्ला तथा स्थानीय नेता कार्यकर्ता एकजुट भएका हुन् ।

एउटा मात्रै निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रतिनिधिसभातर्फ माओवादी केन्द्रका नेता देवप्रसाद गूरुङ, प्रदेशसभा क मा एमाले जिल्ला अध्यक्ष धनञ्जय दवाडी र खकालागि एमाले केन्द्रइि सचिव पृथ्वी सुब्बा गूरुङ चुनावी मैदानमा छन् ।उनीहरुलाई जिताउन एमाले केन्द्रीय सदस्य समेत रहेका जिल्ला ईन्चार्ज मायानाथ अधिकारी र माओवादी केन्द्र पोलिटब्युरो सदस्यसमेत रहेका जिल्ला ईन्चार्ज पारसमणि पौडेल रहेको चुनाव परिचालन समिति गठन गरिएको छ ।, यो खबर आजकोकान्तिपुरले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।