0 COMMENTS

काठमाडौं १६कार्तिक०७४/ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्यमा बृृद्धि गरेको छ । निगमले  बुधबार राती १२ बजेदेखि लागु हुने गरी खना पकाउने एलपी ग्याससहित पेट्रोलियम पदार्थमा मुल्य बढाएको हो ।

निगमका अनुसार पट्रोलको मुल्य प्रतिलिटर सय रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेल लिटरको ७५ रुपैयाँ ५० पैसा कायम गरिएको जनाएको छ ।

त्यस्तै, अब खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर १३ सय ५० रुपैयाा पर्ने भएको छ ।अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा बृद्धि भएपछि भारतीय आयल कर्पोरशेनले तेलको मूल्य बढाएर पठाएको कारण मुल्य समायोजन गर्नु परेको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।