0 COMMENTS

महोत्तरी१५ कार्तिक०७४/  सर्लाही हरिवन मालपोतका नासु  ईश्वरीप्रसाद दाहाल लार्इ सेवाग्राहीसँग घुस लीदा लिदै रंगेहात पक्राउ गरीएकाे छ  । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको सम्पर्क कार्यालयबाट खटिएको टोलीले ५ हजार रुपैयाँ घुस लिँदै गर्दा दाहाललाई पक्राउ गरेको हो। मालपोत कार्यालय हरिवनमा कार्यरत नासु दाहालले बाटोको रजिस्ट्रेसन पास गरिदिने भन्दै उक्त रकम मागेको सेवाग्राहीले बताएका छन्। दाहाललाई बर्दिवासस्थित कार्यालयमा राखर बयान लिने काम भइरहेको अख्तियारले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।