0 COMMENTS

काठमाण्डाै१३कर्तिक०७४/क्षमताभन्दा बढी सामान बोकेका ओभरलोडेड भारतीय गाडीलाई नेपालका सडकहरुमा प्रहरीले नै निर्वाध रुपमा सञ्चालन हुन दिने गरेको खुलेको छ ।

नेपाली ट्रक व्यवसायीहरुले ओभरलोडेड भारतीय गाडीका कारण आफुहरु मारमा पेको र नेपालका सडक तथा पुलहरुमा पनि क्षति पुगेको भन्दै रोक्न बारम्बार माग
गर्दै आएका छन् । तर, प्रहरीले वास्ता नगरेको बरु मिलेमतोमा भारतीय गाडीर्लाइ संरक्षण गरेको व्यवसायीहरुको गुनासो छ ।प्रचलित कानुको उल्लघंन गरेर ओभरलोडेड सामान बोको भारतीय ट्रकलाई व्यवसायीले गतसाता नवलपरासको तिलकपुर र भैरहवामा रोका थिए ।, यो खबर आजको कारोवारमा दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।