0 COMMENTS

काठमाण्डाै१२कार्तिक०७४/ प्रतिनिधिसभा र प्रदेहशसभाको प्रत्यक्षतर्फको मतपत्र छुट्टाछुट्टै वा एउटै टाप्ने भन्नेमा निर्वचान आयोग अलमलमा परेको छ। सर्वोच्च अदालतको पछिल्लो आदेशले आयोग अन्योलमा परेको हो।

प्रमुख आयुक्त अयोधी प्रसाद यादवले मत्तपत्र छपाइ शुक्रबारदेखि शुरु भइसकेको दाबी गरे पनि सर्वोच्चको आदेशअनुसार मतपत्रमा नयाँ निर्णय लिनुपर्ने व्यवस्था आउन सक्ने भएकाले मतपत्र छाप्न सुरु नगरिएको स्रोतले बतायो। ‘नमुना मतपत्र मात्र छापिएको हो’ स्रोतले भन्यो, ‘शुक्रबारदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा प्रत्यक्षा तर्फको मतपत्र छाप्ने पूरा तयारी गरिएको हो, तर छाप्न थालिएको छैन। सर्वोच्चको आदेशपछि आयोगको नयाँ निर्णयको प्रतीक्षा गरिएको छ।’कान्तिपुर दैनिक

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।