0 COMMENTS

काठमाण्डाै १२कार्तिक०७४/   ७ नम्बर प्रदेशको राजधानी पहाडी क्षेत्रमै राख्नुपर्नेमा यस क्षेत्रका बुद्धिजिवीले जोड दिएका छन् ।

तराईमा राजधानी राखिए बसाई सराईको चाप बढेर उर्वरभुमि नासिने र पहाडी क्षेत्र रित्तिने चिन्ता दर्शाउँदै उनीहरुले प्रदेशको समग्र विकास र स्थायित्वका लागि दीर्घकालिन दृष्टिले राजधानी छान्न सुझाए ।

अहिले पनि यो देशका पहाडी जिल्लाबाट तराईका कैलालली र कञ्चनपुर बसाई सर्नेको चाप थेगीनसक्नु छ ।, यो खबर आजको कान्तिपुरमा छ पत्रपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।