0 COMMENTS

काठमाण्डाै१०कार्तिक०७४/संघ र प्रदेशको पहिलो चरणको निर्वाचन सुरक्षाका लागि गृह मन्त्रालयले स्थानीय तह निर्वाचनमा अपनाएको सुरक्षा योजना परिमार्जनसहित कार्यान्वयनमा ल्याउँदै तीन घेरे रणनीति बनाएको छ ।

३२ जिल्लामा मंसिर १० मा हुने पहिलो चरणको निर्वाचनको सुरक्षाका लागि सेनासहित चारै सुरक्षा निकायलाई परिचालनको निर्णय गरेको गृहले प्रहरी र सशस्ञको संखया भने तोकेको छैन ।

निर्वाचन अगाडी मतदानको दिन र मतदान सकिएपछि गणनाको समय गरी निर्वाचनको सुरक्षालाई तीन तहमा बर्गीकरण गरी सोहीअनुसार परिचालनका लागि सुरक्षा तयारी भईसकेको गृहले जानकारी दियो ।
, यो खबर आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।