0 COMMENTS

काठमाण्डाै ९ कार्तिक०७४/  राष्ट्रिय इसार्इ एकता केन्द्र नेपालले मंङ्सिर १० र २१ गते हुुन लागेकाे प्रतिनीधी सभा र प्रदेश सभाकाे लागी बाम गठबन्धनका प्रतक्ष  उमेदवारहरू तथा बाम गठबन्धनमा रहेका  पार्टि नेकपा एमाले र माअाेबादी केन्द्रलाइ  भाेट हाल्नका लागी अपील गरेकाे छ ।

अपिलमा राष्ट्रिय इसार्इ एकता केन्द्र नेपालले  बदलिदाे राजनितीक परिवेस र तत्काल सम्पन्न हुुनलागेकाे मंङ्सिर १० र २१ गतेकाे स्थानीय विकाश र राष्ट्रिय रक्षाकाे लागी मेरूदण्डकाे प्रतीरूप प्रतिनिधी सभा र प्रदेश सभाकाे निर्वाचनमा धार्मिक स्वतन्त्रता र राष्टिय रक्षा तथा दीगाे बिकाशकालागि एेतीहासीक बाम गठबन्धन का प्रतक्ष उमेदवारका लागी नेकपा एमालेकाे चुनाव चीन्ह सुर्य र माअाेबादि केन्द्र काे चुनाव चिन्ह  गाेलाकार भीत्रकाे हसीया हथाैडामा प्रतक्ष र समानु पातीकमा मतदान गर्न देशै भरी रहेकाे किश्चीयन समुदाय तथा चर्जका पास्टर हरूलाइ अपील गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।