0 COMMENTS

 

काठमाडौं, ९ कात्तिक ०७४/ प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्व मन्त्री गगनकुमार थापालाई कांग्रेस प्रवक्तामा नियुक्त गरेका छन् । लामो समयदेखि रिक्त रहेको प्रवक्ता पदमा देउवाले थापालाई मनोनित गरेका हुन् ।थापा काठमाडौं क्षेत्र नं ४ का निर्वाचित निवर्तमान संसद समेत हुन् । यसअघी नेपाली काँग्रेसको प्रवक्तामा दिलेन्द्र वडु थिए। त्यसयता भने प्रवक्ता नियुक्त भएको थिएन।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।