0 COMMENTS

काठमाण्डाै ७कार्तिक०७४/नेपालमा पहिलोपटक प्रदेशसभा निर्वाचन प्रक्रिया सुरु भए तापनि कानुन् र भौतिक पुर्वाधार निर्माण नहुँदा प्रदेशसभा बैठक सञ्चालनमा समस्या हुने भएको छ ।

संविधानको धारा १८३ मा प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेशसभा अधिवेशन आह्वान गर्नुपर्ने उल्लेख छ ।

तर अहिलेसम्म प्रदेशसभाको बैठकका लागि आवशयक पर्ने भौतिक पुर्वाधार र कानुन् निर्माण हुन सकेका छैनन् ।, यो खबर आजकोनागरिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।