0 COMMENTS

काठमाण्डाै ५कार्तिक०७४/काठमाण्डाैकाे बाफलमा काेठा भाडामा लीइ अबैधरूपमा VOIP संचालन गरिरहेको अवस्थामा नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान व्यूरो, महाराजगंजले ४ जनालाइ voip कार्य संचालन गर्ने उपकरणहरु सहित  पक्राउ गरेकाे छ ।

पक्राउपर्नेहरूमा  झापा शनी अर्जुन -२ घर भएका वर्ष ३५ को महेश घिमिरे,सुनसरी ईटहरी उ.म.न.पा. २घर भएका वर्ष ३१ को सन्तोष भन्ने खेमराज
अधिकारी,चितवन रत्ननगर न.पा.१० घर भएका वर्ष २८ को भरत दुलाल,सिन्धुली कमलामाई -७ घर भएका वर्ष ३६ को रन्जन थापा मगर रहेका छन निज हरूले संञ्चालन गरेकाे काेठामा प्रहरीले खानतलासी गर्दा  अबैध  अबस्थामा संञ्चालनमा रहेकाे VOIP र तेस्का लागी प्रयाेग हुने बिभीन्न सामाग्री हरू  

बरामद भएका उपकरणहरु

  •  टि.पी लिङको राउटर ऐ को चार्जर थान-१/१
  •  वल्ड लिंङको राउटर थान -१
  • १६ पोर्टको GOIP Gateway थान-४
  •  मोडिया कन्भर्टर थान-२
  • डिलिङको स्वीच थान -१
  •  पावर कर्ड थान-१
  • इथरनेट केवल थान-१
  • फाईवर टिफिन वक्स थान-१
  • Dell laptop थान-१
  • ऐनटेना थान-४०
  •  Smart cell सिम कार्ड थान-६५
  • NTC को सिम कार्ड थान-४२
  •  रु २०० दरका रिचार्ज कार्ड थान-७२ (प्रयोग नगरिएको)
  • रु १०० दरका रिचार्ज कार्ड थान-३० (प्रयोग नगरिएको)
  • रु ५०० दरका रिचार्ज कार्ड थान-४ (प्रयोग नगरिएको)
  •  रु २०० दरका रिचार्ज कार्ड थान-४० (प्रयोग गरिएको)
  •  VOIP बिरुद्द हालसम्म १०० स्थानहरुमा भएको कारवाहीमा नेपाली १२५ र विदेशी ३१ गरी १५६ जनालाई पक्राउ गरिएको । पक्राउहरु बिरुद्द रु
    ११,७९,५७,४६,३५४।७६ को बिगो मागदाबी लिई सम्मानित अदालतमा मुद्दा दायर गरिएको । अवैध VOIP बिरुद्द गरीएको कारवाहीमा हालसम्म विभिन्न दुर संचार कम्पनीहरुका २२,५८६/- थान सिम कार्डहरु र VOIP मा प्रयोग हुने आधुनिक उपकरणहरु समेत बरामद गरीएको छ ।पक्राउ परेकाहरूलाइ दूरसंचार ऐन, २०५३ अन्तर्गत अनुसन्धान कार्य भैरहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।