0 COMMENTS

काठमाडौं ५ कार्तिक ०७४/काठमाडौँको लैनचौरको मैपीमा आज बिहानै गोली चलेको छ । गोली लागि २८ वर्षिय कल्यण गुरुङ घाईते भएका छन् । उनको दाहिने घुडाँमा गोली लागेको प्रहरी जवान धर्मराज पन्थीले  बताएका छन् ।गुरुङको टिचिङ अस्पतालमा उपचार भैरहको छ र घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको पन्थीले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।