0 COMMENTS

 रूपन्देही ४ कार्तिक०७४/ रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ५ स्थितमा जुवा कौडा खेली रहेको अवस्थामा २६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रूपन्देहीको मणीग्राम स्थित जुवा अड्डामा प्रहरीको छापा मारेको हो ।छापा मार्ने क्रममा तास, कौडा र नगद १० लाख सहित २६ जना जुवाडे प्रहरीले नियन्त्रणमा लिएको छ ।प्रहरीले अहिले थप विवरण सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।