0 COMMENTS

काठमाडौं२कार्तिक०७४/ राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक कांग्रेससँग चुनावी गठबन्धन हुने विश्वास दिलाए । उनले भने, यसको लागि हामी अहिले निर्णायक छलफलमा जुटेको छौं, आजपनि हाम्रो भेटवार्ताहरु भएका छन्, कांग्रेससँग चुनावी तालमेल हुन्छ, म विश्वास दिलाउन चाहन्छु। बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको देउसी भैलो कार्यक्रममा बोल्दै संयोजक ठाकुरले यस्तो बताएका हुन् । उनले भने, कांग्रेससँग चुनावी एकता हुन्छ, अब त्यसको लागि करिब करिब सहमति भैसक्यो, हामी अन्तिम छलफलमा जुटेका छाै 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।