0 COMMENTS

काठमाण्डाै १कार्तीक०७४/ एमाले केन्द्रीय कार्यालय धूम्रबाराहीमा आज आयोजित एक कार्यक्रमबीच नेपाली काँग्रेस, खोटाङका महासमिति सदस्य विमला राईसहित नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले उहाँहरुलाई पार्टी प्रवेश गराउनुभएको हो ।

अध्यक्ष ओलीले आगामी मंसिर १० र २१ गतेका लागि प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको मिति तोकिइसकेको सन्दर्भमा निर्वाचनलाई सम्पन्न गर्न आ–आफ्नो ठाउँबाट सहयोग पुर्याउनु राज्यका सबै अंगहरुको दायित्व भएकोे बताउनुभयो ।कुनै पनि बहानामा निर्वाचन सार्ने वा प्रभावित पार्ने काम कसैबाट हुनुहुदैन् उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।