0 COMMENTS

काठमाडौं ३१असाेज०७४/ माओवादी केन्द्रले सरकार छाडेको छ । एमालेसँग वाम गठवन्धन गरेको माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरेको हो । सरकार छाड्नुअघि गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले अाज दिउँसो दुई बजे गृह मन्त्रालयमा पत्रकार सम्मेलन गर्ने भएका छन् । माओवादीले वाम गठवन्धनमा भए पनि कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै रहने बताउँदै आइरहेकाे थियो । प्रधानमन्त्री देउवाले राप्रपालाई सरकारमा सामेल गराएपछि माओवादी केन्द्र असन्तुष्ट बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।