0 COMMENTS

पोखरा, ३० असोज /हावाहुरीले पोखराको फेवातालमा ७ वटा प्याराग्लाइडिङ खसेका छन् ।हावा हुरी र पानी आउदा ७ वटा प्याराग्लाइडिङ खसेको छ ६ वटा प्याराग्लाइडिङमा सवार १२ जनाको उद्दार भइसकेको  प्रहरीले जानकारी दिएको छ । अन्यको उद्धार भईरहेको  छ । के कति प्याराग्लाइडिङ र व्यक्ति तालमा फँसेका छन् भन्ने यकिन हुन सकेको छैन । प्रहरीको उद्दार टोली तालमा पुगेको छ । घटनाको बिस्तृत विवरण आउन बाँकी छ । प्याराग्लाइडिङ सराङकोटबाट उडेका थिए ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।