0 COMMENTS

काठमाडौं, ३० असोज०७४ / वैदेशिक रोजगार विभाग आन्तर्गतको इपीएस कोरिया शाखाले (पीबीटी)को कागजात लेखेर लिने भाषा परीक्षाको विकल्पमा (सीबीटी) कम्प्युटरको माध्यामबाट भाषा परीक्षा लिने विषयमा प्रक्रिया थालेको छ ।

कोरियास्थित मानव संशाधन विभागले सन् २०१९ का लागि नेपाली कामदार लिँदा (सीबीटी)को माध्यमबाट परीक्षा लिनसक्ने व्यवस्था मिलाउन पत्राचार गरेसँगै विभागले प्रक्रिया सुरु गर्न लागेको हो ।आजको गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।