0 COMMENTS

काठमाण्डाै २८असाेज०७४/ एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का वरिष्ठ नेता केशर वहादुर विष्टले अाज पार्टी  परीत्याग गरेका छन ।

 छ महिन अगाडी कमल थापाले नेतृत्व गरेकाे राप्रपा बाट अलग्गीएर प्रकाशचन्द लाेहनी काे नेतृत्वमा रहेकाे एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रबादी) मा रहेर राजनीतीक यात्रा गरीरहेका नेता केशर वहादुर विष्ट ले एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)  बाट पार्टी परिवर्तन गरी राप्रपाकै अर्काे चाेइटाे पशुपती सम्सेर राणाकाे नेतृत्वमा रहेकाे पार्टी राप्रपा (प्रजातान्त्रिक)मा प्रवेश गरेकाे भन्दै  राप्रपा राष्ट्रबादीका अध्यक्ष प्रकाश चन्द्र लाेहनीले  नेता विष्ट  लाइ उनले अाज सम्म गरेकाे सहयात्रा प्रती धन्यवाद दिदै वहाकाे नयाँ पार्टीकाे बसाइ स्थीररहाेस भन्दै प्रेस बिज्ञप्ति नीकालेका छन ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।