0 COMMENTS

काठमाण्डाै२७असाेज०७४/  सुन लुकाएको अरोपमा तस्करी तस्करीमा संलग्न भारियाको हत्या गरिएको खुलासा भएको छ ।

झन्डै दुई साताअघि नार्गाजुन नगरपालिका ३ मा फेला परेको शवको अनुसन्धानमा जुटेको प्रहरीले सुन तस्करी प्रकरणमा हत्या भएको तथ्य फेला पारेको हो ।

रसुवा पार्वतीकुण्ड नगरपालिका ३ का गगन लामो शव १६ असोजमा फेला परेको थियो ।उनको दाहिनेपट्टि ढाडमा छुरी प्रहार गरिएको थियो ।

धारिलो हतियार प्रयोग गरी भएको गगनको हत्याको सम्बन्ध रसुवाको केरुङ नाका हुँदै काठमाडौं भित्र्याईएको १८ केजी अवैध सुन ओसारपसार प्रकरणसंग जोडिएको प्रहरीको भनाई छ ।, यो खबर आजको कान्तिपुरमा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।