0 COMMENTS

काठमाण्डाै२५असाेज०७४/ नेपाल-चीन सीमामा पर्ने दुई सीमास्तम्भ गायब भएका छन् ।गोरखाको साविक प्रोक गाविसस्थित ३७ नम्बर र चुम्चेत गाविसमा रहेको ३८ नम्बर ज्रगेपिलर गायब भएको स्थानीयले बताएका छन् ।

यसअघि प्रोकको तोम भन्ने स्थानमा सीमास्तम्भ थियो तर अहिले नरहेको स्थानीय बताउँछन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।सिकार खेल्न गएका र यार्सागुम्बा संकलन गर्न जानेले सीमास्तम्भ गायब भएको जानकारी दिएको चुमनुब्री गाउँपालिका ४ प्रोकका अध्यक्ष पेमाडुन्डुप लामाले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।