0 COMMENTS

धनगढी, २३ असोज ०७४/ कैलाली गौरीगंगा नगरपालिका–९ स्थित गोप्का खोलामा डुबेर आज दुई बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीयवासी हेमसागर दाहालकी आठ वर्षीया छोरी रीतिमा दाहाल र कृष्णबहादुर बिष्टकी १० वर्षीया छोरी प्रितीमा बिष्ट रहेको मसुरिया प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक मदन जोशीले बताउनुभयो ।खोलामा नुहाउने क्रममा दुबैको डुबेर मृत्यु भएको हो । दुवै बालिकाको शव स्वास्थ्य परीक्षणका लागि सेती अञ्चल अस्पताल धनगढी लगिएको छ ।फाेटाेःकरन साउथकाे फेसबुक बाट 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।