0 COMMENTS
मतपत्र चपाउने उम्मेदवार सूर्यनारायण साहको मुखबाट मतपत्र निकाल्दै सुरक्षाकर्मी।

काठमाण्डाै२३असाेज०७४/  धनुषास्थित – नगराईन नगर कार्यापालिका सदस्यको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार सुर्यनारायण साहले एक मतल हार्ने सम्भावना देखेपछि एउटटा मतपत्र चपाउने प्रयास गरेका छन् ।

आईतबार मतदान सम्पन्न भएलगत्तै सुरु भएको मतगणना क्रममा बदर भनिएकोकेही मतपत्रबारे पुनर्विचार गर्ने क्रममा एमालेका उम्मेदवारले एक मतको अन्तरले जित्ने देखिएपछि साहले एउटा मतपत्र  निलेको आरोप एमालेको छ । तर प्रहरीले भने कांग्रेस उम्मेदवार साहले मतपत्र मुखमा हालेर चपाउनै लाग्दा सुरक्षाकर्मीले निकालेको दावी गरेको छ ।, यो खबर आजकोनागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।