0 COMMENTS
जबरजस्ती करणी प्रकारणमा बुझाईएको रकमको तमसुक । साथमा जेल चलान भएका नारायण भट्टराईकी श्रीमती मीना । तस्विर अन्नपुर्णबाट

 काठमाण्डाै २३ असोज २०७४/पश्चिम निसीको जबरजस्ती करणी प्रकरणमा आर्थिक लेनदेनको नयाा रहस्य सार्वजनिक भएको छ ।निसी गाउँपालिका भल्कोटमा एक २४ बर्षीया युवतीलार्य जबरजस्ती करणी गरेको अभियोग लागेका बाडीगाउँ गाउँपालिका ५ ग्वालीचौरका ४२ बर्षीया नारायण भट्टराई जिल्ला आदलतको आदेशमा जेल चलान भएपछि ठुलो रकम लेनदेनमा मिलोमतो प्रयास विफल भएको रहस्य खुलेको हो ।

स्थानीय नेता र सामाजिक अगुवाको पहलमा ९ लाख रुपैयाँमाा जबरजस्ती करणी को घटना मिलाउने सहमति भएको थियो ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।